लोक सेवा आयोगको अनलाइन फाराम भर्ने तरिका (Lok Sewa Aayog Online Form)

लोक सेवा आयोगले मिति २०७१/१२/२५ देखि प्राविधिक पदहरुमा सहायक कम्प्युटर अपरेटर, अमिन, खापासटे आदि पदहरुमा अनिवार्य रुपमा अनलाईन फर्म भर्ने पद्दती लागु गरेको छ । यसको लागि के कसरि फर्भ भर्ने भन्ने बारेमा जान्नको लागि यो फाइल डाउनलोड गर्नुहोस, अथवा यो भिडियो हेर्नुहोस ।
Tags: Public Service Commission, PSC Online Form, Lok Sewa Aayog Online Form, लोक सेवा आयोग अनलाइन फाराम, Lok Sewa Form, How to fill lok sewa online form, lok sewa online form fillup


No comments: